अमेरिकी सहायता परियोजना एमसिसी आइतबार संसद् बैठकमा टेबल भएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबल गरेका हुन्।

यस्तो छ पूर्णपाठ