बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ ।

अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएको छ ।

आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नेउल्लेख थियो ।