प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ संवैधानिक इजलासमै, बृहत इजलासको माग अस्वीकार

news-details

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ ।

संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने जनाएको छ ।

रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर रिट निवेदकको मागलाई सर्बोच्च अदालतले अश्वीकार गर्दै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *