सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल बेन्चबाट हुने भएको छ ।
आदालतले आज सार्वाजनिक गरेको पेशी सूचीमा सो कुरा उल्लेख छ । सो सम्बन्धमा विभिन्न व्यक्तिले दर्ता गरेको १२ वटै रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले गर्न लागेका हुन








