उपत्यकाका ५६१ सहित देशभर थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २१११ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ५६१ सहित देशभर थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २१११ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *