देशभर थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १४७९ संक्रमणमुक्त हुदा २५ को मृत्यु
- मंसिर १४, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६४५ सहित देशभर थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १४०४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख १२ हजार ५९० जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा २५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४७९ पुगेको छ ।