कोरोनाकालको दसैं : शक्तिपीठमा छैन भीड (फोटो फिचर)

news-details

नवरात्रका भीडभाड हुने राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड उत्तिसारो छैन ।

कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले गत चैतदेखि नै प्रसिद्ध शक्तिपीठहरु बन्द गरेको छ । तर, मन्दिर नखुले पनि क्तजनले बाहिरबाटै दर्शन गर्ने गरेका छन् ।

भौतिक दूरी कायम गरेर काठमाडौंका कतिपय शक्तिपीठहरु शनबिार खुला गरिएको थियो । हेरौं राससको सहयोगमा तयार गरिएको फोटो फिचर–

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *