कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने

news-details

कर्णाली प्रदेश सरकारले कोभिड-१९ का लक्षणसहितका बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *