सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बजेटरी सहायताकोरुपमा प्राप्त हुने २ सय मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको दुई दिनअघि बसेको बैठकले करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
हेर्नुहोस मन्त्रीपरिषदको निर्णयको पूर्णपाठ









