उपत्यकामा १६९८ सहित देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २३२६ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २९४२ सहित देशभर थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १४६९, भक्तपुरका ९९ र ललितपुरका १३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २३२६ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ९२ हजार १६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *