पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४१६ सहित देशभर थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ११४५, भक्तपुरका ११० र ललितपुरका १६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १४१६ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७५ हजार ८०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

उपत्यकामा १४१६ सहित देशभर थप २०७१ मा संक्रमण पुष्टि, एकैदिन २२ जनाको मृत्यु (विवरणसहित)