थप ११६ जनामा कोरोना भेटियो, कुल सङ्क्रमित १७ हजार ६१ पुगे

news-details

पछिल्लो चौबीस घण्टामा देशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको र योसँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै अहिलेसम्म निको हुनेको संख्या १० हजार २९४ रहेको र सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या ६ हजार ६१३ जना रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *