नेकपा स्थायी कमिटिको बैठक साउन २ गते सम्म स्थगित

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको स्थायी कमिटिको बैठक साउन २ गते सम्मका लागि स्थगित भएको छ ।

आगामी बैठक साउन २ गते ११ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *