नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो

news-details

नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतस्फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जि न्यूजले अनर्गल र अनिरञ्‍जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *