नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।
पार्टी भित्र देखिएको असमझदारी हटाउन अध्यक्षद्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएको बताइएको छ ।








