नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

news-details

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिको वातावरण बनाउन नेकपा स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

आज विहान ११ बजे तय भएको स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । यसबीचमा थप सहमतिको प्रयास हुने अनुमान गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *