राष्ट्रपतिद्धारा संसदको जारी बर्षे अधिवेशन आजबाट अन्त्य भएको घोषणा

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी बर्षे अधिवेशन आज ५:०० बजेबाट अन्त्य भएको जानकारी संसद सचिवालयलाई गराएकी छिन ।

मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *