अहिले जारी लकडाउन साउन ७ सम्म जारी राख्ने सरकारको निर्णय

news-details

सरकारले अहिले कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिइन ।

सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने, अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान र सार्वजनिक यातायात खुलाउने विषयमा कुनै निर्णय नभएको र अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उनले जानकारी दिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *