स्टार अस्पतालमा मृत्यु भएका रौतहटका एक युवामा कोरोना संक्रमण पुष्टि

news-details

ललितपुरको स्टार अस्पतालमा उपचारार्थ रौतहट फतुवा विजयपुर ७ का २९ वर्षीय युवाको गएराति कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

लामो समयदेखि हृदयरोगबाट ग्रसित ती युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको र उनको श्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन ।

हाल उनको शव व्यवस्थापन गर्ने कार्य भइरहेको र परिवारका सदस्य एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएको गेलालले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *