पछिल्लो २४ घण्टामा मुलुकभर ४६३ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा संक्रमितको कूल स्रंख्या १२७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप १७९ जना डिस्चार्ज भएसँगै निको भएर फर्कनेको कुल संख्या ३०१३ पुगेको मन्त्रालयले जनाएको छ ।