पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११४ जना निको भएर डिस्चार्ज भएका र कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।