सोमबार साझ थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

news-details

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्र देशभर २ सय ३९ जना संक्रमित भेटिएका हुन ।

अपरान्ह ४ बजेको पत्रकार सम्मेलनमा २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पाका २ जना, नवलपरासीका १ जनाका, गुल्मीका १ जनाका, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जना रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *