शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित संख्या ५ सय ४८ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा एक(एक जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो