आइतबार थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या २९५

news-details

आइतबार साझ नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै १० जनामा संक्रमण पुष्टि भएको थियो भने बाकेको क्वारेन्टाइनमा रहेका १ युवकको मृत्यु भएको थियो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा धनकुटाका ३४ वर्षिया महिला र मोर« विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिया पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९५ पुगेको छ भने २ जनाको मृत्यु र ३६ जना निको भएर घर फर्किएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *