नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार भरतपुर अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा नवलपरासी पूर्व देवचुली नगरपालीका-१२ का एक ४९ वर्षियाा पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि आजै काठमाडौ र कपिलबस्तुमा १-१ संक्रमित भेटिएका थिए ।

नवलपरासीका १ जनामा पनि कोरोना संक्रमण भेटियो