शुक्रबार झापाका ६२ वर्षिया एक बृद्धमा कोराना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्यया ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको थ्रोट स्वाब परीक्षणमा ती बृद्धामा कोरोना संक्रनयाँ पुष्टी भएको जानकारी दिएको छ ।
हाल उनको आइसोलेसनमा राखेर उपचार भैरहेको मन्त्रालयले बताएको छ । यस्तै हालसम्म १० जना संक्रमित उपचार पछि घर फर्किसकेका छन ।









