नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको छ । उनीहरु अधिकांश भारतीय नागरिक भएको बुझिएको छ । यस्तै जानै चितवनको राप्ती नगरपालिका-८ का बेलायतबाट नेपाल आएका आमा छोरामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

नेपालमा एकैपटक १४ संक्रमित भेटिएपछि सबैमा त्रास बढेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनी