लकडाउनको समय सरकारले थप्यो, चैत २५ सम्म घरबाहिर निस्कन नपाइने

news-details

सरकारले लकडाउनको समयावधी थप ८ दिन बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्दको समय बढाएर चैत्र २५ गते मध्यरातीसम्म जारी रहने निर्णय गरेको हो ।

सरकारले यसअघि चैत्र ११ देखि १८ गतेसम्म् लकडाउन गर्ने निर्णय गरेको थियो । यसअघि आजै अपरान्ह बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि १ हप्ता बढाउन सरकारलाई सिफारिस गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *