१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, विभागका महानिर्देशक भुसाल अख्तियारमा सरुवा

news-details

गृहमन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले आफु मातहतका १७ सहसचिव र १८ उपसचिवको सरुवा तथा पदस्थापना गर्दा १६ जिल्लाका सीडीओ फेरिएका हुन ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । मन्त्रालयले आइतबार नै भुसालसहित ४३ सहसचिवहरूको सरुवा गरेको हो ।

गृह मन्त्रालयले हेरफेर गरेका सीडीओ, सहसचिव तथा उपसचिवहरुको सूचि

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *