त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब आधा किलो सुनसहित भारतको महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । एक्स रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक हरिराम फ्लाई दुबईको उडानमार्फत बिहान साढे ८ बजे काठमाडौं आइपुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *