आमरण अनसन स्थगित गरे डा. केसीले

news-details

डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन । सातबुँदे माग राख्दै डा। केसीले कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका थिए ।

देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उहाँले अनसन स्थगित गर्नुभएको हो ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेकाले उक्त आन्दोलनलाई ध्यानमाम राख्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको डा केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *