प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, अझै केहि दिन अस्पतालमै बस्नुपर्ने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको पुष्टि भएपछि सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल भएको र अझै केहि दिन आरामका लागि अस्पताल नै राख्नुपर्ने देखिएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.अरुण सायमिले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *