आज देशभरका नेवार समुदायले किजापूजा (भाइटीका) लगाउँदैछन् ।

मगंलबार नेपाल सम्बत् ११४० को दिनमा म्हः पूजा (आत्म पूजा) गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् ।

यसवर्ष तिथि–मिति घटबढ भएका कारण आज कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।