नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा

news-details

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभागृह हलमा आयोजित कार्यक्रममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्।

ुजिल्ला, प्रदेश, स्थानीय तहको अथक प्रयासबाट राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्न सकियो,ु प्रधानमन्त्री ओलीले भने। दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने राष्ट्र हो।

 

यो अभियान सन् २०११ देखि नेपालमा सुरू भएको थियो। सुरूमा कास्की जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। प्रधानमन्त्री ओलीले सन् २०३० सम्म नेपाललाई पुनस् सरसफाइ राष्ट्र बनाउने पनि बताए।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *