सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उक्त दिन सार्वजनिक विदा दिइएको जनाएको छ ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार उपत्यकामा सार्वजनिक विदा