कांग्रेसले बनायो छाया सरकार, को को बने मन्त्री ?

श्रममन्त्री विष्टलाई टक्कर दिन आइन् डा. डिला संग्रौला
news-details

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकारलाई प्रभावकारी बनाउन मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार २१ मन्त्रालयका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन्।

संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका समिति गठन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन्।

उनका अनुसार अर्थ मन्त्रालयका लागि डा. मीनेन्द्र रिजालको संयोजकत्वमा मीना पाण्डे र विनोद कुमार चौधरी सदस्य रहेको समिति गठन गरिएको छ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गगन कुमार थापा संयोजक र उमेश श्रेष्ठ र नमिता कुमारी चौधरी सदस्य रहेका छन्।

रक्षा मन्त्रालयमा भिसेनदास प्रधान (संयोजक) र अभिषेक प्रताप शाह रहेका छन्। गृहमा दिलेन्द्रप्रसाद वडू (संयोजक), रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू रहेका छन्।

हेर्नुहोस् सूचीः

१। उर्जा, जलस्रोत तथा सिंचाई

ज्ञानेन्द्र बहादुर कार्की, संयोजक

सत्यनारायण खनाल

ज्ञानकुमारी छन्त्याल

२। परराष्ट्र मन्त्रालय

डा. नारायण खड्का, संयोजक

डा. अमेरश कुमार सिंह

दिव्यमणी राजभण्डारी

३। अर्थ मन्त्रालय

डा. मिनेन्द्र रिजाल, संयोजक

मीना पाण्डे

विनोद कुमार चौधरी

४। गृह मन्त्रालय

दिलेन्द्रप्रसाद वडू , संयोजक

रमेशजंग रायमाझी

महेन्द्र कुमारी लिम्वू

५। शहरी विकास मन्त्रालय

उमाकान्त चौधरी, संयोजक

मीनाक्षी झा

रामबहादुर विष्ट

६। युवा तथा खेलकूद मन्त्रालय

किशोर सिंह राठौर, संयोजक

रंगमति शाही

दुर्गा प्रसाद उपाध्याय

७। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

मीनबहादुर विश्वकर्मा, संयोजक

विन्दा देवी आले राना

कर्मा घले

८। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

गगन कुमार थापा, संयोजक

उमेश श्रेष्ठ

नमिता कुमारी चौधरी

९। खानेपानी मन्त्रालय

सुजाता परियार, संयोजक

मिना सुब्बा

नागेन्द्र कुमार राय

१०। स्वास्थ्य तथा जनसंख्या

पार्वता डि.सी. चौधरी, संयोजक

सीताराम महतो

मोहन आचार्य

११। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

देवेन्द्रराज कण्डेल, संयोजक

प्रकाश स्नेही रसाइली

प्रमिला राई

१२। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

डा. डिला संग्रौला पन्त, संयोजक

प्रकाश पन्थ

१३। सञ्चार तथा सूचना प्रविधि

बहादुर सिंह लामा, संयोजक

सूर्यबहादुर केसी

विमला नेपाली

१४। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लक्ष्मी परियार , संयोजक

प्रमोद कुमार यादव

स्मृति नारायण चौधरी

१५। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

अतहर कमाल मुसलमान, संयोजक

तेजुलाल चौधरी

धन कुमारी खतिवडा

१६। कृषि तथा पशुपंक्षी मन्त्रालय

पद्म नारायण चौधरी, संयोजक

अनिता देवकोटा

सरवत आरा खानम हलुवाइनी

१७। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

उमा रेग्मी, संयोजक

लालकाजी गुरुङ्ग

हिरा गुरुङ्ग

१८। रक्षा मन्त्रालय

भिसेनदास प्रधान, संयोजक

अभिषेक प्रताप शाह

१९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सञ्जय कुमार गौतम, संयोजक

जीप छिरिङ लामा

देवप्रसाद तिमिल्सिना

२०। वन तथा वातावरण मन्त्रालय

राजेन्द्र कुमार के।सी।, संयोजक

मुक्ता कुमारी यादव

२१। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

राधेश्याम अधिकारी, संयोजक

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *