पर्यटन एवं वैदेशिक रोजगार व्यवसायी श्रेष्ठद्धयलाई पितृशोक

news-details

पर्यटन एवं वैदेशिक रोजगार व्यवसायी रामप्रसाद श्रेष्ठ र बासुदेव श्रेष्ठलाई पितृशोक परेको छ । हार्भेष्ट मुन ग्रुप अफ कम्पनीजका अध्यक्ष श्रेष्ठका पिता दिन प्रसाद श्रेष्ठको बिहिबार विहान निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित समाजसेवी स्वर्गीय श्रेष्ठको ललितपुर हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा ७६ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय श्रेष्ठका श्रीमती दुई छोरी र दुई छोरा छन् । स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *