पुनर्निमाण प्राधिकरणको सिईओमा ज्ञवाली पुनः नियुक्त

news-details

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले हटाएको थियो ।

सरकारल २०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणको सीईओ पदमा चरम राजनीतिकरण भइरहेको छ । यसअघि देउवा सरकारकाले पालामा नियुक्त भएका सिईओ युवराज भुषाल लाई हटाउदै ओली सरकारले फेरि ज्ञवालीलाई नियुक्त गरको हो । हरेक सरकारले भएका सीईओलाई हटाउने र आफू निकटलाई ल्याउने गरेका छन् । ज्ञवाली (नेकपा)निकट मानिन्छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *