पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक […]

युवराज नयाँघरेको निबन्धसंग्रह ‘आगोको बीउ’ बजारमा

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’ बजारमा आएको छ । यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा […]

रमजान अली मियाँको पुस्तक ‘नमाज’ राष्ट्रियसभा अध्यक्ष दाहालले गरे विमोचन

प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ विमोचित भएको छ । आज एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको […]

मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई, योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री

यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा […]

पोर्चुगलमा नेपाल–पोर्चुगल दर्पण प्रकाशित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नेपाल–पोर्चुगल दर्पण प्रकाशित गरेको छ । नेपाल–पोर्चुगल सम्बन्ध र पोर्चुगलमा रहेका नेपालीहरुको व्यवसायीक […]

गोर्खा लाहुरेको कथा बोकेको साहित्यकार राईको उपन्यास ‘किवाहाङ’ माथि परिचर्चा

संखुवासभा जिल्लाका साहित्यकार राजकुमार राईको उपन्यास‘किवाहाङ’माथि साहित्यकारहरुले चर्चा परिचर्चा भएको छ । गत असारको अन्तिमतिर विमोचित उपन्यास ‘किवाहाङ’लाई पाठकहरूले निक्कै […]

साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास ‘किवाहाङ’ बजारमा

साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष, साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास किवाहाङको आज एक भव्य समारोहकाबीच बिमोचन गरीएको छ । राजनीतिक बिश्लेषक […]

वियोगीको ‘कालिञ्चोक’ सार्वजनिक

रामचन्द्र घिमिरे ‘वियोगी’ को ‘कालिञ्चोक’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालको सभाध्यक्षता […]

हङकङ बस्ने दाजु गुरुङले ल्याए उपन्यास ‘निरजोया’, हङकङमा भयो लोकार्पण

हङकङबासी साहित्यकार दाजु गुरुङले उपन्यास ‘निरजोया’ ल्याएका छन् । हङकङको जोर्डनमा आइतबार गुरुङको उपन्यास लोकार्पण गरेसँगै बजारमा आएको छ । […]

बिन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ सार्वजनिक

साहित्यकार बिन्दु अधिकारी ढकालको संस्मरणसङ्ग्रह ‘कोपिलाको सुगन्ध’ सार्वजनिक भएको छ । सीताराम–पदमकुमारी फाउन्डेसनले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बरिष्ठ हास्य […]