रक्तदाता समाजका अध्यक्ष न्यौपानेको मैनालीलाई श्रद्धाञ्जलीपत्र
- फाल्गुन २, २०८०
- 0

कहिल्यै भुल्न नसक्ने गुन लगाएर गयौ
भोलि उदाउनलाई आज अस्ताएर गयौ।
हरेकको मनमा बस्दै,नशा नशामा बग्दै
आफू मरेपनि कैँयौ जीवन बँचाएर गयौ॥
हजुर संसारमा नरहे पनि हजुरको रगत संसारका मानव शरीरमा जीवित रही इतिहास रचिरहेको छ हजुर यो संसार बाट बिदा भएपनि यो रगतले संसार अवलोकन गर्दै जीवित भएर आफ्नो अस्तित्वको चिनारी छोडिरहेको छ ।
अर्जुन मैनाली ज्यूको आत्माले शान्ति पाओस् । परिवारजनमा धैर्यधारण गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरून् ।
भावपूर्ण श्रद्धासुमन
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ
न्युरोड कमिटी
अध्यक्ष केदार प्रसाद न्यौपाने
0 प्रतिक्रिया
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी […]
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

कमल प्रभात विक/ गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । […]
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका […]
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ […]
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो आइतबार बस्ने बैठकमा समितिको […]