कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउने
- पुस १४, २०८०
- 0

सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ ।
जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा आवेदन दिन पाउने विभागले व्यवस्था गरेको छ । विभागले सूचना जारि गर्दै यस्तो जानकारी दिएको हो ।
विभागका अनुसार जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएका ३० हजारभन्दा बढि नेपालीले उत्पादन क्षेत्रका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।
0 प्रतिक्रिया
बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त

बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई […]
बहराइनमा आयोजित बिजनेस समिटमा व्यवसायी रघु पुरीले पाए ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार एवं व्यवसायी रघुनाथ पुरीलाई ईराम होल्डिङस्द्वारा बहराइनमा आयोजित बिजनेस समिटमा ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड […]
जनयुद्धका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको बताएका छन् […]
स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका […]
प्रधानमन्त्री ओली र भारत, भूटान र माल्दिभ्सका एनसिसी टोलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट […]