कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउने

news-details

सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ ।

जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा आवेदन दिन पाउने विभागले व्यवस्था गरेको छ । विभागले सूचना जारि गर्दै यस्तो जानकारी दिएको हो ।

विभागका अनुसार जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएका ३० हजारभन्दा बढि नेपालीले उत्पादन क्षेत्रका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *