विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी (सूचनासहित)
- भदौ ३१, २०७९
- 0
नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ ।
शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।
हेर्नुहोस सूचना
0 प्रतिक्रिया
धरौटीमा थुनामुक्त भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका […]
सूर्यदर्शन ठगी प्रकरण : तीनजना धरौटी बुझाएर रिहा
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै तीनजना धरौटी रकम बुझाए रिहा भएका […]
चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का
उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका […]
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । […]
मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली
दानबहादुर बुढा, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका […]