सशस्त्र प्रहरीले माग्यो २२ डाक्टर र ४६ स्टाफ नर्स (सूचनासहित)
- साउन १३, २०७९
- 0

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको हो ।
भदौ १२ गतेसम्म आदेदन दर्ता गर्न सक्ने गरी शुक्रबार सूचना प्रकाशन गरेको छ । डाक्टरका लागि २१ वर्ष देखि ३० वर्ष र स्टाफ नर्सका लागि १८ वर्ष देखि २७ वर्षउमेर समुहका तोकेको छ भने डाक्टरका लागि पुरुषको हकमा ५० केजी र महिलाको हकमा ४२ केजी तौल हुनु पर्ने मापदण्ड हुनु पर्ने सशस्त्र प्रहरी वल, नेपाल भर्ना तथा छनौट शाखाले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।
विस्तृत सूचनामा हेर्नुहोस्
0 प्रतिक्रिया
२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक (तस्वीरसहित)

शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (आज) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट […]
घट्यो हाटबजारको रौनक, क्रेता र विक्रेता आउनै छाडे

कुनैबेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ । बिहानदेखि नै मानिसहरूको भीडभाड हुने […]
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, […]
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक […]
आन्दोलन थप चर्काउदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन अपिल

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको […]