कर्मचारी सञ्चयकोषले विभिन्न पदमा माग्यो कर्मचारी (विज्ञापनसहित)
- असार २८, २०७९
- 0
कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि आवेदन आह्वान गरेको हो। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ।
दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् विज्ञापन
0 प्रतिक्रिया
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा […]
‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’
गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा […]
खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण […]
हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुहेश्वरीतर्फको […]
चावहिलमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला , एउटै छानामुनि १४ कम्पनीका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल उपलब्ध
काठमाडौंको चुच्चेपाटीस्थित हायात ग्राउण्डमा तेस्रो चावहिल जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चावहिलको चुच्चेपाटीस्थित पासाङ ल्हामुको सालिक पछाडिको रहेको […]