एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)
- चैत्र १, २०७८
- 0
नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि एक लाख जना म्यादी प्रहरी भर्ना गर्न विज्ञापन आहवान गरेको छ ।
प्रहरीको मानवस्रोत एवं प्रशासन विभागले म्यादी प्रहरीका लागि भर्ना आहवान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आगामी चैत ६ गतेदेखि ११ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका महानगरीय प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन प्रहरीले अपिल गरेको छ ।
म्यादी प्रहरीले प्रहरीका जवान सरह ४० दिनको ३० हजार २ सय ४०, खाद्यान्न ७ हजार २ सय र पोसाकका लागि ६ हजार पाउनेछन् । एक पटकका लागि तयारी खर्च एक हजार र बिमा सुविधा पनि रहेको छ ।
0 प्रतिक्रिया
बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं […]
अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् […]
सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको […]
‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले […]
ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना कार्यान्वयनमा इप्पानको जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ल्याएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएको छ । […]