श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई
- माघ १९, २०७८
- 0

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन ।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन । उक्त रकम नेकपा ९एकीकृत समाजवादी०का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ ।
मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।
-रासस
0 प्रतिक्रिया
गायक सत्यराज आचार्यको पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक

संगीतकार तथा गायक सत्यराज आचार्यले पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक गरेका छन्। पिता भजनशिरोमणि भक्तराज आचार्यको पहिलो वार्षिकी पूण्यतिथीको […]
राष्ट्रिय व्यापार संघद्धारा निःशुल्क फलफूल तथा जुस वितरण

साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले महाशिवरात्रीको अवसर पारेर पशुपति क्षेत्रमा निःशुल्क फलफूल तथा जुस वितरण गरेको […]
स्पष्टीकरण बुझाउदै कुलमानले भने- ‘मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै छ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । केही दिनअघि मन्त्री खड्काले घिसिङलाई पदबाट किन […]
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा […]
टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् । डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन […]