लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
- माघ ६, २०७८
- 0
लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।
0 प्रतिक्रिया
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]
सरकारलाई गिज्याइरहेको कीर्तिपुरको ‘गर्विलो इतिहास’ (तस्विरहरु)
गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको मानिएको कीर्तिपुरको ऐतिहासिक स्थानमा सुरु गरिएको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य बिचैमा अलपत्र परेको […]
प्रहरी नियन्त्रणका ५ घण्टामा देश निर्माणको रोडम्याप
शासकको बिरोध गर्न पाउनुपर्छ भनेर १४ वर्ष जेल बसेका रे केपी शर्मा ओली । आज देशको प्रधानमन्त्री छन् । उनकै […]
आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर […]