आज निजामती सेवा दिवस, यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारीहरू (सूचीसहित)
- भदौ २२, २०७८
- 0

नेपालका निजामती कर्मचारीले आज निजामती सेवा दिवस मनाउँदै छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ । ”
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।
मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरिएको हो । पुरस्कार पाउने सूचीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म छन्।
हेर्नुस् सूची :
0 प्रतिक्रिया
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग

काठमाडौं, संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आईरहेकीन् संखुवासभा कम्युनिटी अफ यु.एस.ए को अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]
रास्वपा र राप्रपाको अवरोधकाबीच आज पनि संसद सुचारु

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध […]
अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार […]