वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय असार २० देखि नियमित खुल्ने
- असार १६, २०७८
- 0

वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा यही असार २० गतेदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक विदाका दिन बाहेक अन्य दिन नियमित रुपमा सेवा दिने बताएको हो ।
बायोमेट्रिक नभएका र स्वयम उपस्थित हुनै पर्ने व्यक्रि मात्र कार्यालयमा उपस्थित भइ सेवा लिन समेत अनुरोध गरेको छ । कोरोनाको संक्रमण जोखिम कायम रहेको भन्दै अनलाइनबाट लिने सकिने काम अनलाइन प्रणालीबाट लिन समेत आग्रह गरिएको छ ।
साथै व्यक्तिगत श्रमस्वीकृति तर्फ यस अघि बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।
0 प्रतिक्रिया
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]
बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ । बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी […]
रास्वपा र राप्रपाको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक […]
हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक […]
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै […]